2022年03月13日 (日)ダハル・スリヤさん、ポクレル・ビセショルさん(ネパール)

बायाँबाट सूर्य र बिशेसोर
福井市のホテル勤務
फुकुई शहरको होटलमा काम
ダハル・スリヤさん、ポクレル・ビセショルさん
दाहाल सूर्य पोखरेल बिशेसोर
私たちはいずれも8年前に来日し、4年前からは福井市内のホテルで働(はたら)きながら接客(せっきゃく)を学んでいます。
将来(しょうらい)は母国(ぼこく)で日本のおもてなしが感じられるホテルを作りたいと思っています。
हामी सबै आठ वर्षअघि जापान आएका थियौं र चार वर्षअघिदेखि फुकुई शहरको होटलमा काम गर्दै ग्राहकलाई सेवा दिने तरिका सिकिरहेका छौं। भविष्यमा, म मेरो देशमा जापानी आतिथ्यता महसुस गर्न सक्ने होटल बनाउन चाहन्छु।
新型(しんがた)コロナウイルスの影響(えいきょう)で、接客の仕事ができない日々が続いています。
しかし、私たちは決して夢(ゆめ)を諦(あきら)めて帰ることはせず、ホテルの事務(じむ)の仕事や日本語(にほんご)の勉強(べんきょう)を頑張っています。
नयाँ कोरोनाभाइरसको प्रभावका कारण ग्राहकहरूलाई सेवा दिन नसक्ने दिनहरू जारी छन्। तर, हामीले आफ्नो सपना कहिल्यै त्यागेनौं र घर फर्केनौ, र हामी होटेल अफिसको काममा कडा परिश्रम गर्दै जापानी भाषा पढिरहेका छौं।
(スリヤさん)सूर्य
「人生(じんせい)は1秒1秒の積(つ)み重(かさ)ねだと思います。
今ネパールに帰ってしまうと、今まで学んだことが無駄(むだ)になってしまいます。だから、福井に残って、今の空いた時間を無駄にせず、勉強やホテルの事務の仕事をしています。」
मलाई लाग्छ जीवन भनेको १ - १ सेकेन्डको संचय हो। अहिले नेपाल फर्किएँ भने मैले सिकेको कुरा खेर जान्छ । त्यसैले फुकुईमा बसेर मेरो फुर्सदको समय खेर नफालिकन पढाइ र होटेल अफिसको काम गरिरहेको छु।
(ビセショルさん)बिशेसोर
「私の学ぶホテル接客とは、フロント業務(ぎょうむ)だけでなく、会話(かいわ)を通じて日本人の所作(しょさ)や心根(こころね)を知り、お客様への心地(ここち)よい対応(たいおう)を身につけることです。私は一生懸命(いっしょうけんめい)ホテルのノウハウを身(み)につけ、祖国(そこく)ネパールに持ち帰るまで、諦(あきら)めることはしません。」
मैले सिकेको होटेल ग्राहक सेवा भनेको फ्रन्ट डेस्कको काम मात्र होइन, कुराकानीको माध्यमबाट जापानीजको व्यवहार र हृदय बारे बुझ्ने र ग्राहकहरूलाई सहज प्रतिक्रिया प्राप्त गर्नु पनि हो। म होटेलको ज्ञान प्राप्त गर्न कडा परिश्रम गर्नेछु र यसलाई मेरो मातृभूमि नेपालमा नल्याउञ्जेल सम्म हार मान्नेछैन।
左からビセショルさんとスリヤさん
बायाँबाट बिशेसोर र सूर्य
